मुसलमान समुदायको ठूलो पर्वको रुपमा रहेको रमजान मनाउँदा घरमै बसेर मनाउन आह्वान गरिएको छ । चर्चित गजल गायकद्वय उस्ताज अहमद हुुसेन र उस्ताज मोहम्मदले जयपुरबाट यस्तो आह्वान गरेका हुन्।
कोभिड– १९ को असर हरेक घरको चुलोसम्म पुगेको छ। दिनभर काम गरेर बेलुकीको छाक टार्नेलाई सबैभन्दा बढी पीडा छ। त्यसपछि साना व्यवसायी मर्कामा छन्। एकातिर बैंकको ब्याज तिर्नुपरेको छ, अर्कोतिर...
नेपाल पत्रकार महासंघले कोरोना भाइरसको संक्रमणले उत्पन्न गराएको संकटपूर्ण अवस्थाले श्रमजीवी पत्रकारहरुलाई प्रभावित पारिरहेको समयमा केही सञ्चारगृहले दबाब दिएर बेतलबी बिदा दिएको तथा लामो समयदेखि पारिश्रमिक नदिएको भन्दै गम्भीर ध्यानाकर्षण...