शुक्रबार, भदौ ५, २०८३

शुक्रबारदेखि रमजान सुरु हुँदै, घरमै मनाउन आग्रह

मुसलमान समुदायको ठूलो पर्वको रुपमा रहेको रमजान मनाउँदा घरमै बसेर मनाउन आह्वान गरिएको छ । चर्चित गजल गायकद्वय उस्ताज अहमद हुुसेन र उस्ताज मोहम्मदले जयपुरबाट यस्तो आह्वान गरेका हुन्।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

मुसलमान समुदायको ठूलो पर्वको रुपमा रहेको रमजान मनाउँदा घरमै बसेर मनाउन आह्वान गरिएको छ । चर्चित गजल गायकद्वय उस्ताज अहमद हुुसेन र उस्ताज मोहम्मदले जयपुरबाट यस्तो आह्वान गरेका हुन्।

कोरोना भाइरसको सङ्क्रमण फैलिने खतरा र बन्दाबन्दीको कार्यान्वयन गर्नुपर्ने पक्षलाई ध्यान दिँदैै घरमै रमजान मनाउनु उपयुक्त हुने उनीहरुको भनाइ छ ।

भारतमा देशव्यापी बन्दाबन्दी लागु भइरहेको छ भने दैनिक दर्जनौमा कोरोना भाइरसको सङ्क्रमण देखिदै गएको छ ।

मुस्लीम धर्माबलम्बीहरुले एक महिनासम्म व्रत गरेर मनाउने महत्वपूर्ण पर्व मानिने रमजान यही अप्रिल २५ देखि शुरु हुन लागेको छ ।

त्यसैगरी फिल्म अभिनेता राजा मुरादले पनि अल्लाहको मार्गलाई मनन् गर्दै एक महिने रमजान मनाउन आग्रह गरेका छन्।

रासस

प्रकाशित: Apr 23, 2020| 21:53 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।