बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तातोपानी नाकाबाट भित्रिन थाल्यो स्वास्थ्य सामग्री

तातोपानी भन्सारबाट कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चाहिने स्वास्थ्य सामग्री भित्रिन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

पीसीआर परीक्षणमा तीव्रता देऊ : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा तीव्रता दिन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

सदस्य राष्ट्रलाई फिफाको आर्थिक सहयोग, एन्फाले ५ लाख डलर पाउने

कार्यालय सञ्चालनलगायतका विभिन्न कामका लागि फिफाले आफ्ना सदस्य राष्ट्रलाई सहयोग प्रदान गर्ने भएको छ। उसले आफ्नो सञ्चालन कोषको रकम कोरोना संकटका कारण समस्यामा परेका सदस्य राष्ट्रलाई प्रदान गर्ने बताएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

३३ अन्तर्राष्ट्रिय उडानमा साढे चार हजार विदेशी फर्किए

देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

‘काेभिड १९’ को खोप सबैका लागि उपलब्ध हुनुपर्छ : गुटर्रेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोविड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

पाकिस्तानमा मे ९ सम्म लकडाउन

पाकिस्तानमा लागू गरिएको लकडाउन अवधि थप गरिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

जर्मन कप फेरि अनिश्चित

एजेन्सी– जर्मन कप फुटबल फेरि एकपटक पनि अनिश्चितकालका लागि स्थगित भएको छ। जर्मनी फुटबल संघका अध्यक्ष फ्रिट्ज केलेरले दर्शकविना फुटबल नगराउने भन्दै प्रतियोगिता फर्किने मिति अनिश्चित बनेको बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

भारतमा प्रतिमिनेट एक नयाँ कोरोना संक्रमित थपिँदै, एकै दिनमा ५९ जनाको मृत्यु

तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा २४ हजार ४ सय ४७ जना संक्रमित भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

उपाधि र रेलिगेसनबिना डच लिग रद्द

एजेन्सी– उपाधि विजेता घोषणा नगरिकनै डच लिग इरीडीभीसीई रद्द गरिएको छ। क्लब रेलिगेशन र प्रमोसनमा नजाने निर्णय गर्दै नेदरल्यान्डको फुटबल संघ केएनभीबीले लिग रद्द गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

चितवनका संक्रमित युवक कोरोनामुक्त

कोरोना भाइरस संक्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

सुनसान सौराहा, व्यवसायी चिन्तित

नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

राेल्पामा गाउँ फर्कनेकाे संख्या बढेपछि संक्रमणकाे त्रास

रोल्पाका गाउँमा बढी चहलपहल भएपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

अलपत्र मजदुर र विद्यार्थी बोकेर उदयपुर हिँडेको बस बर्दिबासमा पल्टियो

लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मजदुर र विद्यार्थी बोकेर उदयपुर जाँदै गरेको बस महोत्तरीको बर्दिवासमा पल्टिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

अनौपचारिक अर्थतन्त्र विकल्प बन्न सक्छ

अनौपचारिक च्यानलमा रहेको श्रमबजार, श्रमशक्ति र त्यसको आर्थिक कारोबारलाई राज्य मातहत ल्याउनु शिथिल अर्थतन्त्र उकास्ने गतिलो विकल्प बन्न सक्छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

गण्डकीमा ५२५ पीसीआर परीक्षण गर्दा २ मात्र पोजेटिभ

गण्डकी प्रदेशका ११ जिल्लामा पीसीआर परीक्षण गरिएकामध्ये २ जनाको पोजेटिभ नतिजा आएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

दमकमा उच्च सतर्कता, लकडाउनमा कडाइ

झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि यहाँ उच्च सतर्कता गर्न थालिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

इटालीमा कोरोनाबाट १५० जना डाक्टरको मृत्यु

कोरोना भाइरसबाट अत्यधिक प्रभावित इटालीमा यही भाइरसको संक्रमणबाट कम्तीमा १५० जना डाक्टरको ज्यान गएको सीएनएनले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

उदयपुरमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण, प्रदेश १ मा संक्रमितको संख्या ३० पुग्यो

उदपुरका २६ संक्रमितमध्ये ५ जना एकै परिवारका रहेको खुलेको छ। उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका एकै परिवारका
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७