राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लकडाउन खुकुलो गर्न सरकारसँग माग गरेको छ। भारत र चीनसँगका नाका बन्द गरेर देशभित्र लकडाउन खुकुलो पार्न राप्रपाले माग गरेको हो ।
जुनियर अधिकृतहरुबाट स्वागत लिएपछि उनी एउटा मिटिङका लागि बाहिर निस्किएका थिए। त्यहीबेला सांसद अपहरणको मुद्दा दर्ता गर्न भन्दै नवगठित जनता समाजवादी पार्टीका नेताहरु प्रहरी परिसर टेकु पुगे।
बिहानैदेखि खेतबारीमै व्यस्त हुन्छु। अरु बेला काम गर्ने मान्छे नहुँदा खेतबारी बाँझै होला भन्ने पिर हुन्थ्यो। अहिले त सबै गाउँ फर्केका छन्, काम गर्नेको कमी छैन। गाउँका सबै खुसी देख्छु।’
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कोरोना भाइरसको उपचारका लागि छुट्टै अस्पताल सञ्चालनमा आएको छ। कोरोना भाइरसको उपचार तथा रोकथामका लागि सञ्चालित सो अस्पतालमा १३ वटा आइसीयूसहितको भेन्टिलेटर सुविधा रहेको...
विरगञ्जमा उपचारका क्रममा मृत्यु भएकी युवतीको पीसीआर परीक्षणमा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ। ब्लड क्यान्सरबाट पीडित ती युवतीको आरडीटी परीक्षणमा भने पोजेटिभ देखिएको थियो।
जनता समाजवादी पार्टीका नेता एवम् सांसद सुरेन्द्र यादवले आफ्नो 'अपहरण' विरुद्ध महानागरीय प्रहरी परिसर, टेकुमा दिएको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकता भई गठन भएको जनता समाजवादी दल दर्ताको प्रक्रिया अघि नबढाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।