बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाराष्ट्रका ८० प्रतिशत संक्रमितमा कोरोनाको लक्षण छैन

महाराष्ट्रका ८० प्रतिशत संक्रमितमा कोरोनाको लक्षण छैन

भारतको महाराष्ट्रमा कोरोना भाइरसका संक्रमितमध्ये करिब ८० प्रतिशतमा कुनै लक्षण नदेखिएको त्यहाँका मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन्।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

भारतको महाराष्ट्रमा कोरोना भाइरसका संक्रमितमध्ये करिब ८० प्रतिशतमा कुनै लक्षण नदेखिएको त्यहाँका मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन्।

भारतमा सबैभन्दा बढी कोरोना संक्रमित महाराष्ट्रमा छन्। त्यहाँ ७ हजार ६ सय २८ जना कोरोना संक्रमित छन्।

यो संख्या देशभरका कुल २६ हजार संक्रमितको एक चौथाइभन्दा बढी हो। महाराष्ट्रमा कोरोनाबाट ३ सय २३ जनाको मृत्यु भएको छ। भारतभर भने मृतकको संख्या ८२६ पुगेको छ।

बीबीसी

प्रकाशित: Apr 26, 2020| 21:35 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।