बिहीबार, भदौ ४, २०८३

लकडाउन खुकुलो बनाइयोस् : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लकडाउन खुकुलो गर्न सरकारसँग माग गरेको छ। भारत र चीनसँगका नाका बन्द गरेर देशभित्र लकडाउन खुकुलो पार्न राप्रपाले माग गरेको हो ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लकडाउन खुकुलो गर्न सरकारसँग माग गरेको छ। भारत र चीनसँगका नाका बन्द गरेर देशभित्र लकडाउन खुकुलो पार्न राप्रपाले माग गरेको हो ।

विज्ञहरुको राय लिएर प्रभावित क्षेत्रहरुको वर्गीकरण गरी क्रमशः लकडाउन खुकुलो गर्दै लैजाने रणनीति अपनाउन राप्रपाले सरकारको ध्यानाकर्षण गराएको हो।

आजमात्रै सरकारले लकडाउन १० दिन थपेर २५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको छ।

प्रकाशित: Apr 26, 2020| 20:25 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।