बिहीबार, भदौ ४, २०८३

किराना पसल बिहान १० बजेसम्म खोल्न पाइने, साँझ नपाइने

काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित पसलहरु विहान १० बजेसम्म सञ्चालन गर्न दिने भएको छ।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित पसलहरु विहान १० बजेसम्म सञ्चालन गर्न दिने भएको छ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले पसलहरु विहान १० बजेसम्म सञ्चालन गर्न दिनेबारे छलफल भएको जानकारी दिए। उनले भने, 'पसलहरु विहान १० बजेसम्म खुल्न सक्नेछन्, साँझ पाइँदैन।'

त्यस्तै थोरै व्यक्ति उपस्थित भई काम गर्न सकिने कार्यालयहरु पनि पर्याप्त सुरक्षा बन्दोवस्त गरेर खोल्न दिनेबारे पनि छलफल भएको डंगोलले बताए।

मन्त्रिपरिषदले लकडाउन २५ बैशाखसम्म लम्बाउने निर्णय गरे पनि त्यो जारी लकडाउनजस्तै हुने वा केही निश्चित क्षेत्रलाई खुकुलो पार्ने बारे केही निर्णय गरिसकेको छैन।

प्रकाशित: Apr 26, 2020| 21:40 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।