बिहीबार, भदौ ४, २०८३

विरगञ्जकी मृतक युवतीको रिपोर्ट नेगेटिभ

विरगञ्जमा उपचारका क्रममा मृत्यु भएकी युवतीको पीसीआर परीक्षणमा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ। ब्लड क्यान्सरबाट पीडित ती युवतीको आरडीटी परीक्षणमा भने पोजेटिभ देखिएको थियो।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

काठमाडौं - विरगञ्जमा उपचारका क्रममा मृत्यु भएकी युवतीको पीसीआर परीक्षणमा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ। ब्लड क्यान्सरबाट पीडित ती युवतीको आरडीटी परीक्षणमा भने पोजेटिभ देखिएको थियो।

उनको स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौडाको प्रयोगशाला पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको नारायणी उपक्षेत्रीय अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए।

वीरगञ्ज महानगरपालिका वडा नम्बर-१० अशोकवाटीकाकी २३ वर्षीय युवतीको आइतबार बिहान मृत्यु भएको थियोे।

प्रकाशित: Apr 26, 2020| 18:15 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।