अछाम- अछाममा आइतबार दिउसो चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।
मेल्लेख गाउपालिका–३ ठाटीमा चट्याङ लागेर २५ वर्षीया अनिता शाहको मृत्यु भएको स्थानीले लालबहादुर चँदाराले जानकारी दिए।
चट्याङ लागेर ३० वर्षीया सीता शाह र ३ वर्षीया वालिका कल्पना शाह घाईते भएको चँदाराले जानकारी दिए।