शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपालगन्जमा थप ६ जनामा कोरोना, जम्मा संख्या ७५ पुग्याे

बाँकेको नेपालगन्जमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

विद्यार्थीलाई इन्टरनेट निःशुल्क उपलब्ध गराउन नेविसंघकाे माग

नेपाल विद्यार्थीले विद्यार्थीलाई इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउन माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

घाँस काट्ने र दुबो उखेल्नेलाई पैसा दिने होइन : डा. महत

डा. महतले नयाँ आर्थिक वर्षको बजेटमा प्रशासनिक एवम् सुरक्षा खर्च घटाउन सुझाव दिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

श्रमिकलाई ५० प्रतिशतभन्दा बढी तलब दिन नसक्ने निजी क्षेत्रको भनाइ

निजी उद्योगी/व्यवसायीको दुई ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले ५० प्रतिशतभन्दा बढी तलब भुक्तानी गर्न नसकिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

बढुवा भएका ३ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

नेपाली सेनामा बढुवा भएका तीन सैनिक अधिकृतलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

‘प्रधानमन्त्रीले कुरा सुन्नु भएन भने विवादले अर्कै मोड लिन्छ’

हामीले भनेको जस्तो भयो भने एकता अगाडि बढ्छ होइन भने अर्को बहस सुरु हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

एसएसपी र एसपीलाई दर्ज्यानी चिह्न प्रदान

हालै बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) लाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

'देशभित्रै न्याय पाइएन भने अन्तर्राष्ट्रिय स्तरमा जानुपर्छ'

कोभिड–१९ महामारीका राप र तापबाट हामी सबै आक्रान्त छौं। विश्व समुदाय नै यसको सन्त्रासमा छ। लाखौं मानिस यसबाट संक्रमित छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

भारतको क्वारेन्टिनबाट भागेका २१ नेपाली बाँकेको नरैनापुरमा अलपत्र

 भारतको क्वारेन्टाइनमा रहेका २१ जना नेपालीहरु त्यहाँबाट भागेर बाँकेके नरैनापुर गाउँपालिकामा आइपुगेका छन।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

‘धोनी आफैँ खेल्न चाहँदैनथे’

एक दिवसीय विश्वकप २०१९ पछि भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई मैदानमा देखिन छोडिएको छ। त्यसैले उनको क्रिकेट भविष्यलाई लिएर फ्यानहरु चिन्तित बन्न थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

एकै दिन १० जनामा कोरोना संक्रमण, जम्मा संख्या ६९ पुग्यो

नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

तिर्न सक्नेले पनि ऋण नतिर्दा बैंकहरुलाई गाह्रो हुन्छ

लकडाउनपछि उद्योगहरु सञ्चालनको लागि चालु पुँजी चाहिने र त्यसको लागि राष्ट्र बैंकले १० प्रतिशत दिने भनेको छ। आवश्यक परेमा योभन्दा बढी दिन पनि बैंकहरु तयार छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

जंगली च्याउ खाँदा चितवनमा एकै परिवारका पाँच जना बिरामी परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

वीरगन्जका एक युवकमा कोरोना पुष्टि, डिस्चार्ज गरिएका जमाती फेरि आइसोलेसनमा

वीरगन्जका एक युवकमा कोरोना पोजेटिभ भेटिएको छ। वीरगन्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय युवकमा कोरोना पोजेटिभ भेटिएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

खाद्य संकटको समाधान : उत्पादन बढाउनुको विकल्प छैन

अब खाद्यान्न उत्पादनमा केन्द्रित नहुने हाे भने हामी भाेकभाेकै पर्नुपर्नेछ र अर्थतन्त्रमा कृषि क्षेत्रकाे याेगदान झन् खुम्चनेछ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

भारतीय सीमामा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

प्रदेश सरकार भन्छ– कोरोनाविरुद्धको लडाइँमा संघीय सरकारले समन्वय गरेन

प्रदेश सरकार कोरोना महामारीविरुद्धको लडाइँमा संघीय सरकारले आफूहरूसँग कुनै समन्वय नगरेको आरोप लगाएको छ। एकजुट भएर अघि बढ्नुपर्ने आवश्यता रहे पनि संघीय सरकारबाट प्रदेशले खासै सहयोग पाउन नसकेको उसको भनाइ...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

रुपन्देहीका संक्रमित युवकको परिवारलाई कोरोना देखिएन

रूपन्देहीका कोरोना संक्रमित पुरुषको परिवारका सदस्यलाई कोरोना संक्रमण नभएको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७