शनिबार, भदौ ६, २०८३

भारतीय सीमामा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन दिएका छन्।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकमा लकडाउनका कारण भारतमा फसेका नेपालीका विषयमा चर्चा भएको थियो।भारतमा रहेका नेपालीहरुको उद्धार गरी नेपाल ल्याउन मन्त्रीहरूले प्रस्ताव गरेका थिए। 

प्रधानमन्त्री ओलीले उनीहरूलाई नेपाल ल्याउँदा जोखिम बढ्न सक्ने भन्दै दूतावासमार्फत उतै व्यवस्था गर्न निर्देशन दिए।

साथै प्रधानमन्त्री ओलीले लकडाउनमा भारतीय सीमाबाट लुकिछिपि नेपाल प्रवेश भइरहेको भन्दै त्यसमा कडाइ गर्न निर्देशन दिएको एक मन्त्रीले बताएका छन्।

प्रकाशित: May 03, 2020| 14:20 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।