शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तारे होटल असोजसम्म बन्द, मजदुरलाई तलब १२ प्रतिशत

स्टार होटलहरुको छाता संगठन होटल एसोसिएसन अफ नेपाल (हान) ले असोजसम्म तारे होटलहरु बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

हप्तौंपछि रक्सी पसल खुल्दा लाठीचार्ज

भारतका केही सहरमा लकडाउन खुकुलो हुनुका साथै रक्सी पसलहरु सोमबारदेखि खुल्न थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

सांसद यादव 'अपहरण' को जाहेरी सरकारी वकिलको कार्यालयमा दर्ता

नवगठित जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको अपहरण भएको भन्दै दिइएको जाहेरी निवेदन सरकारी वकिलको कार्यालयले दर्ता गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

निजी क्षेत्रले टेरेन सरकारी निर्देशन, लकडाउन अवधिकाे तलब आधा मात्र दिने

श्रमिकलाई लकडाउन अवधिभरको पूरा तलब दिन सरकारले दिएको निर्देशन निजी क्षेत्रले अवज्ञा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

संघीय संसदको महासचिवमा भरतराज गौतम सिफारिस

संघीय संसदको रिक्त रहेको महासचिव पदमा भरतराज गौतम सिफारिस भएका छन्। सोमबार बसेको सभामुखसहितको बैठकले महासचिव पदमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

कोरोना संक्रमित बढे, सरकारको ध्यानाकर्षण होस् : कांग्रेस

बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

बढी मूल्यमा सिमेन्ट बेच्ने पक्राउ

बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका(४ स्थित चन्दन आयरन स्टोरका संचालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षीय चन्चल चौधरी हुन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

श्रीमती हत्याको आरोपमा पक्राउ

श्रीमती हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। २३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा प्रहरीले मिथिला नगरपालिका–९ लालभित्ती बस्ने हरि चौहानलाई आइतबार पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

कौन बनेगा करोडपतिको १२ औं सिजन सुरु हुँदै

भारतीय गेम रियालिटी सो 'कौन बनेगा करोडपति' को १२ औं सिजन छिट्टै प्रसारण हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

एन्फाले फुटबलर समीक्षाको आँखा उपचार खर्च व्यहोर्ने

युवा फुटबल खेलाडी समीक्षा थापामगरको उपचारमा लाग्ने खर्च अखिल नेपाल फुटबल संघ (एन्फा)ले व्यहोर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

उड्न ठिक्क परेका हुम्ली विमानस्थलमै रोकिए

नेपालगञ्जमा कोरोना भाइरसका संक्रमित भेटिएपछि हवाई उडान रोकिएको छ। कोरोनाको जोखिम बढेको भन्दै पाइलटले विमान उडाउन आफूहरु असमर्थ भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

सम्झौताअनुसारको स्वास्थ्य सामग्री अझै आएन, कालोबजारी गरिएको आरोप

कोभिड– १९ को महामारीका बेला स्वास्थ्य सामग्री आपूर्तिका लागि सरकारले सम्झौता गरेका कम्पनीले तोकिएको समयभित्रै आपूर्ति गर्न सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

भारतबाट आएका २४ नेपाली दसगजामै अलपत्र

भारतका विभिन्न स्थानबाट आएका २४ नेपाली धनुषा सीमाको दसगजा क्षेत्रमा अलपत्र परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

टोलटोलमा बार लगाउन थाले नेपालगन्जका स्थानीय 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा रहेको बाँकेको नेपालगन्जमा स्थानीयहरूले टोलटोलमा बार लगाउन थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ। वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

नेपाली गायक दिवेश अमेरिकन आइडलको उत्कृष्ट १० मा

नेपाली गायक दिवेश पोखरेल चर्चित सांगीतिक रियालिटी साे 'अमेरिकन आइडल' को उत्कृष्ट १० मा पुग्न सफल भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

दलबदल गर्दा पद गुमेका वडाअध्यक्ष अहिले पनि जिम्मेवारीमै 

दलबदल गर्दा पद गुमेका जनप्रतिनिधिहरू पनि जिम्मेवारीमै रहेको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

मुग्लिन-नारायणगढ सडक अवरुद्ध

बिहानैदेखि परेको वर्षाका कारण मुग्लिन नारायणगढ सडक खण्डको जलवीरेमा पहिरो गएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७