शनिबार, भदौ ६, २०८३

बढी मूल्यमा सिमेन्ट बेच्ने पक्राउ

बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका(४ स्थित चन्दन आयरन स्टोरका संचालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षीय चन्चल चौधरी हुन्।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

काठमाडौं - बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका(४ स्थित चन्दन आयरन स्टोरका संचालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षीय चन्चल चौधरी हुन्।

बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले पसलबाट ५० बोरा र पसल नजिकै रहेको गोदामबाट विभिन्न ब्रान्डका ३ सय ७० बोरा सिमेन्ट फेला पारी उक्त पसल र गोदामसमेत सिलबन्दी गरी संचालक चौधरीलाई निन्त्रणमा लिएको हो।

प्रकाशित: May 04, 2020| 14:02 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।