जनकपुरधाम– कोरोना संक्रमण फैलिरहेका बेला जनकपुरका पत्रकारहरुले स्वाब परीक्षण गरएका छन् । कोरोना महामारीसम्बन्धी समाचार संकलनका लागि फिल्डमा खटिने पत्रकारहरुले स्वस्फूर्त रुपमा स्वाब परीक्षण गराएका हुन् ।
गएको चैत ११ गतेदेखि देशभर लागू भएको बन्दाबन्दी (लकडाउन) जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णयसँगै प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। विशेषगरी काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा थप कडाइ गरिएको छ। काठमाडौं...
बैशाख २० गते सुर्खेतको लेकवेशी नगरपालिकाको क्वारेन्टाइनमा रहेका ८ जनालाई घर पठाइयो। जीवनज्योती मावि दशरथपुरको क्वारेन्टाइनमा रहेका उनीहरु १४ दिनपछि घर गए।
इंग्ल्यान्ड र स्कटल्यान्डका राष्ट्रिय टिमका खेलाडीले सन् २०१८ सेप्टेम्बर यताको म्याच फी राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस) लाई दिएका छन्। उनीहरुले एनएचएसले राम्रो काम गरेको भन्दै सहयोग गरेका हुन्।