शनिबार, भदौ ६, २०८३

नेकपा सचिवालय बैठक जारी

सत्तारुढ नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

काठमाडौं- सत्तारुढ नेकपाकाे केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

केही बेरअघि सुरु भएको बैठकमा भोलि बस्ने पार्टी स्थायी समितिको बैठकको एजेन्डा तय गर्ने कार्यसूची छ।

यसबाहेक अन्य समसामयिक विषषयमा छलफल भइरहेको छ।


नेकपा स्थायी समितिको एजेन्डा बनाउन आज सचिवालय बैठक

प्रकाशित: May 06, 2020| 16:13 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।