शनिबार, भदौ ६, २०८३

१७ जना कोरोना संक्रमित थपिए, कुल संख्या सयनजिक

नेपालमा आज (बुधबार) १७ जना नयाँ संक्रमित थपिएका छन्। १७ जना नै पर्साका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

नेपालमा आज (बुधबार) १७ जना नयाँ संक्रमित थपिएका छन्। १७ जना नै पर्साका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

उनीहरु २ महिनाको बच्चादेखि ६६ वर्ष उमेरका रहेको बताइएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।

प्रकाशित: May 06, 2020| 16:29 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।