शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका जेठ १८ सम्म बन्द

अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका जेठ १८ सम्म बन्द

सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। 
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

काठमाडौं- सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

काेराेना भाइरस महामारीकाे जाेखिमका कारण यसअघि जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गरिएको थियो। भारतमा काेराेना संक्रमितकाे संख्या बढिरहेकाले सीमा नाका बन्द गरिएकाे हाे।

 

प्रकाशित: May 06, 2020| 16:05 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।