शनिबार, भदौ ६, २०८३

बिहीबार बुद्ध जयन्तीको सार्वजनिक विदा

सरकारले बुद्ध जयन्ती ९वैशाख पूर्णिमारचण्डी पूर्णिमा०का अवसरमा भोली (बिहीबार) सार्वजनिक विदा दिएको छ।
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

काठमाडौं - सरकारले बुद्ध जयन्ती ९वैशाख पूर्णिमारचण्डी पूर्णिमा०का अवसरमा भोली (बिहीबार) सार्वजनिक विदा दिएको छ।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित भएबमोजिम बुद्ध जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरेको छ।

प्रकाशित: May 06, 2020| 16:07 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।