शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मध्यरातमा घाँटी छिनालेर हत्या, टाउको नै छैन घटनास्थलमा

प्रहरीका अनुसार घटनास्थलमा टाउको काटिएको अवस्थामा शरिर मात्रै छ भने हतियार पनि फेला परेको छैन् ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

रुसमा २४ घन्टामा थपिए साढे ११ हजारभन्दा बढी संक्रमित

रुसमा पछिल्लो २४ घन्टामा साढे ११ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

रक्सी खाएर हिँडेका वडाध्यक्ष दुर्घटनामा, करङ भाँच्चियो

लकडाउनका बेला रक्सी खाएर मोटसाइकल चलाएका कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गङ्गाराम आचार्य दुर्घटनामा परेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

१०१ वर्षमा सत्यमोहन

‘शताब्दी पुरुष’ सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

प्रकाश सपूतको भिडियो ब्लग 'आउँछ दिन फर्केर बसौँ पर्खेर'

लकडाउनका कारण आफ्नो घर बागलुङको धम्जामा परिवारसँग बसिरहेका छन्। काठमाडौंमै व्यस्त रहने प्रकाशका लागि लकडाउन परिवारसँग समय बिताउने अवसर पनि बनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

‘सरकार, निजी क्षेत्र, मजदुर सबै मिलेर उद्योग/प्रतिष्ठान जोगाउनु पर्छ’

सरकारले कोरोना भाइरसको जोखिम हेरेर लकडाउनको मोडल परिवर्तन गर्नुपर्छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

काठमाडौंको फोहर व्यवस्थापन गर्न अल्पकालीन स्थलको खोजी

निर्धारित समयमै फोहर विसर्जनस्थल निर्माण नहुँदा काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि अल्पकालीनरूपमा स्थानको खोजीकार्य शुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

ह्वाइट हाउसमा मास्क अनिवार्य, तर ट्रम्पका लागि हैन

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका दुई कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि सबै कर्मचारीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

जुम्लामा एकै दिन ८४९ जनाको स्वाब संकलन

जुम्लामा कोरोना भाइरसको पीसीआर परीक्षणका लागि एकै दिनमा ८ सय ४९ जनाको स्वाब संकलन गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

कोरोना संक्रमण र मृत्यु दुवैमा युरोप–अमेरिका अगाडि

विश्वव्यापी महामारी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ८५ हजार नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

रुपन्देही र कपिलवस्तुका २२ जना कोरोना संक्रमित लकडाउनकै समयमा भारतबाट आएका

कपिलवस्तु र रुपन्देहीको अधिकांश भूगोल भारतसँग खुल्ला सीमाना छ । उक्त क्षेत्रमा अहिले पनि सयौं मान्छेहरु स्वदेश फर्किने पर्खाइमा छन् । उनीहरु रातिको समयमा लुकिछिपी नेपाल प्रवेश गरिरहेको बुझिएको छ...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

५० दिनपछि आजदेखि सेयर बजार खुल्दै, दुई घण्टामात्र कारोबार हुने

लकडाउनका कारण बन्द भएको धितोपत्र बजार आज (मंगलबार) देखि नियमित सञ्चालनमा आउने भएको छ। सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन लकडाउन घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

कैलालीमा आफन्तको घर बसेर फर्किएकी थिइन् बर्दियाकी कोरोना संक्रमित बालिका

कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएकी बर्दियाकी बालिका कैलालीमा आफन्तको घर बसेर फर्किएको खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

कर्णाली प्रदेश अनिश्चितकालका लागि सिल

कर्णाली प्रदेश सरकारले अनिश्चितकालका लागि प्रदेश सिल गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

थलीमा नेविसंघको मसाल जुलुस, विद्यार्थी नेताहरु पक्राउ

नेपाल विद्यार्थी संघले काठमाडौंको थलीमा सोमबार साँझ मसाल जुलुस निकालेको छ। प्रहरीले पक्राउ गरेका विद्यार्थीलाई रिहाइ गर्न माग गर्दै नेविसंघले मसालसहित प्रदर्शन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

विदेशमा मृत्यु हुने कामदारको अन्त्येष्टिका लागि सहमतिपत्र पठाउने परिवारलाई ५० हजार राहत

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीका लागि गएका नेपालीको विभिन्न मुलुकमा मृत्यु भइरहेको तर लकडाउनका कारण शव ल्याउन समस्या भएकोले विदेशमै अन्त्येष्टि गर्नुपर्ने...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

लकडाउनमा २४३ पत्रकारले निःशुल्क कपाल कटाए

लकडाउनका कारण सैलुन बन्द भएपछि मिडिया मिसन नेपालले सञ्चालन गरेको ‘सञ्चारकर्मीको निःशुल्क कपाल काटौँ’ अभियान अन्तर्गत विभिन्न सञ्चारगृहमा क्रियाशील २४३ ले सेवा लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७