शनिबार, भदौ ६, २०८३

प्रकाश सपूतको भिडियो ब्लग 'आउँछ दिन फर्केर बसौँ पर्खेर'

लकडाउनका कारण आफ्नो घर बागलुङको धम्जामा परिवारसँग बसिरहेका छन्। काठमाडौंमै व्यस्त रहने प्रकाशका लागि लकडाउन परिवारसँग समय बिताउने अवसर पनि बनेको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

गायक प्रकाश सपूत लकडाउनका कारण आफ्नो घर बागलुङको धम्जामा परिवारसँग बसिरहेका छन्। काठमाडौंमै व्यस्त रहने प्रकाशका लागि लकडाउन परिवारसँग समय बिताउने अवसर पनि बनेको छ।

घरमा बस्दा उनले एउटा गीतसहितको भिडियो ब्लग (भ्लग) पनि बनाएका छन्। देवेन्द्र बब्लुसँग मिलेर बनाएको उक्त

भ्लगमा उनले आफ्नो गाउँघर र परिवार समेट्ने प्रयास गरेका छन्।

प्रकाशले केही समयअघि सरकारको स्थापना गरेको कोरोना रोकथाम तथा राहत कोषमा दुई लाख रूपैयाँ सहयोग गरेका थिए।

‘बोल माया’ गीतबाट चर्चा कमाएका सपूतको ‘गलबन्दी’ बहुचर्चित गीत हो। उनको पहिलो चलचित्र ‘परदेशी–२’ निर्माणको क्रममा छ।

यस्तो छ भ्लग

प्रकाशित: May 12, 2020| 09:15 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।