आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

टोल बन्द नगर्न र भाडामा बस्नेलाई दुर्व्यवहार नगर्न गृह मन्त्रालयको आदेश

प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले सुरक्षा सतर्कताको नाममा टोल बन्द गरेर आवागमनमा अवरोध गर्ने र भाडामा बस्नेमाथि भइरहेको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

सैनिक पोसाकमा पक्राउ परेका युवक सेनाका भगौडा

लकडाउनका बेला सैनिक पोसाक लगाएर मोटर साइकल कुदाउँदा काठमाडौंबाट पक्राउ परेका युवा सेनाका भगौडा भएको खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

जेठ २० गतेसम्म लकडाउन गर्ने सरकारकाे निर्णय

सरकारले मुलुकमा जारी लकडाउन १५ दिन थपेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

थप तीन जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २९५

नेपालमा थप तीन जनामा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

चिकित्सक भन्छन्- बाँकेका मृतक युवकमा कोरोनाको लक्षण थिएन

कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु भएका बाँके नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवकलाई कोरोनाको कुनै लक्षण नदेखिएको सामाजिक विकास मन्त्रालय प्रदेश ५ का कोभिड- १९ फोकल पर्सन डा. उमाशंकरप्रसाद चौधरीले बताएका...
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

महामारीको बेला भोटको राजनीति नगरौँ : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केही जनप्रतिनिधिले महामारीको बेला पनि भोटको राजनीति गरेको भन्दै त्यसो नगर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

भारतीय सेनाध्यक्षको अभिव्यक्तिको कूटनीति जबाफ दिन माग

नेकपा नेता भीम रावलले कालापानी र लिपुलेकबारे भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाने दिएको अभिव्यक्तिको कूटनीतिक रूपमा खण्डन गर्न नेपाल सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

पहिला मृत्यु अनि कोरोना परीक्षण !

राष्ट्रपतिले 'यो महामारीबाट नेपालमा कसैको पनि ज्यान जाने अवस्था आउन नदिने' घोषणा गर्नुअघि नै धुलिखेल अस्पतालमा २९ वर्षीया महिलाको कोरोना संक्रमणकै कारण ज्यान गइसकेको थियो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

मृतक युवकमा कोरोना संक्रमण पुष्टिसँगै नरैनापुर सिल, क्वारेन्टाइनमा बढ्यो त्रास

क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरलाई आज चारैतिरबाट बन्द गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

लकडाउनमा ओसारपसार गरेको मदिरा बरामद

कैलालीको अत्तरीयाबाट प्रहरीले लकडाउनको समयमा ओसारपासार गरेको मदिरा बरामद गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

एम्बुलेन्स चालकसहित चार बेपत्ता

एम्बुलेन्स चालकसहित देशका बिभिन्न नदीमा डुबेर चार जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

कर्णालीमा जता पहुँच उतै परीक्षण

रुकुमपश्चिममा किट अभावका कारण सानीभेरीले दुई सय २० जनालाई दुई हप्ता क्वारेन्टाइनमा राख्यो। तर, विनापरीक्षण घर पठायो। सुर्खेतकै बराहताल गाउँपालिका, भेरीगंगा र लेकबेशी नगरपालिकाले पनि क्वारेन्टाइनमा राखेका सबैको स्वास्थ्य चेकजाँच...
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

लिम्पियाधुरा–लिपुलेकसहितको नक्सा मन्त्रिपरिषद्‍मा

भारतले अतिक्रमण गरेकाे नेपाली भूमि, कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर तयार पारिएको नेपालको नक्सा मन्त्रिपरिषद् बैठकमा पेस हुँदै छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

अन्योलमा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता

नवौं राष्ट्रिय खेलकुद हुनेमा विभिन्न संका र उपशंका उब्जिरहेका छन्। नीति तथा कार्यक्रममा यसपटक खेलकूदलाई कम प्राथमिकता दिइएको गुनासासँगै प्रतियोगिताबारे नयाँ धारणहरु अघि आएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

कोरोना संक्रमित भेटिएका उपत्यकाका १० ठाउँ सिल

उपत्यकाका तीन वटै जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएपछि १० वटा स्थान सिल गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

लकडाउन अवधि थप्न सिफारिस

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारलाई लकडाउन अवधि बढाउन सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

लकडाउन खुले पनि बन्द हुनेछन् यी हिन्दी सो

कोही यस्ता सोहरु पनि छन्, जुन लकडाउनपछि पूर्ण रुपले बन्द गरिने बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

धनुषामा हतियारसहित दुईजना पक्राउ

धनुषामा प्रहरीले दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७