आइतबार, भदौ ७, २०८३

लकडाउन अवधि थप्न सिफारिस

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारलाई लकडाउन अवधि बढाउन सिफारिस गरेको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं - कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारलाई लकडाउन अवधि बढाउन सिफारिस गरेको छ। बन्दाबन्दीले मानव जीवन रक्षाका लागि ठूलाे सहयाेग गरेकाे ठहर समितिकाे छ।

समितिको केही बेरअघि सम्पन्न बैठकले लकडाउने थप्ने सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए। उनले लकडाउन कति दिन थप्ने विषय मन्त्रिपरिषद्ले निर्णय गर्ने बताए। मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै छ।

समितिले क्वारेन्टिनस्थल थप्दै जाने, शान्तिसुरक्षा प्रभावकारी बनाउने, आपूर्ति व्यवस्था दुरुस्त पार्ने निर्णय गरेको ती मन्त्रीले बताए। सरकारले पछिल्लाेपटक थपेकाे लकडाउन भाेलि सकिँदै छ।

प्रकाशित: May 17, 2020| 17:42 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।