आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लिम्पियाधुरा–लिपुलेकसहितको नक्सा मन्त्रिपरिषद्‍मा

लिम्पियाधुरा–लिपुलेकसहितको नक्सा मन्त्रिपरिषद्‍मा

भारतले अतिक्रमण गरेकाे नेपाली भूमि, कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर तयार पारिएको नेपालको नक्सा मन्त्रिपरिषद् बैठकमा पेस हुँदै छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं- भारतले अतिक्रमण गरेकाे नेपाली भूमि, कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर तयार पारिएको नेपालको नक्सा मन्त्रिपरिषद् बैठकमा पेस हुँदै छ

भूमि व्यवस्था मन्त्रालयले तयार पारेकाे नेपालकाे नयाँ नक्सा केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ।

मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएपछि नेपालले नयाँ नक्सा जारी गर्ने तयारी सरकारकाे छ।

केही महिनाअघि भारतले सार्वजनिक गरेको नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेसकसहितको भाग भारतमा देखाइएको छ।

अहिले उक्त क्षेत्रबाट भारतले सडक पनि बनाएको छ। जसको विरोध नेपालमा भइरहेको छ। सरकारले शुक्रबार सार्वजनिक गरेकाे नीति तथा कार्यक्रममा यी तीनै क्षेत्र समेटेर नेपालकाे नयाँ नक्सा सार्वजनिक गर्ने घाेषणा गरेकाे थियाे।

प्रकाशित: May 17, 2020| 18:10 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।