दिल्ली नजिक कृषि फर्म सञ्चालन गर्ने एक कृषकले आफ्नो फर्ममा काम गर्ने मजदुरलाई बन्दाबन्दीका दुई महिना आफ्नै घरमा राखेपछि तलबसहित विमान चढाएर विदा गरेका छन्।
नेपाली सेनाले भारतका केही सञ्चारमाध्यममा दुई देशका सेनाबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रकाशित प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
चुरोटमा प्रतिखिल्ली ५० पैसा, सुर्ती, खैनी, गुट्खा, पान मसलालगायतमा प्रतिकिलो ४० रुपैयाँका दरले स्वास्थ्य जोखिम कर बढेको छ। मदिरामा भने करको दर यथावत् छ।
एजेन्सी– हंगेरी सरकारले विभिन्न खेलमा दर्शकको उपस्थितिलाई खुला गरिदिएको छ। उसले सामाजिक दूरी पालना गरेर बस्ने सर्तमा रंगशालामा दर्शकको प्रवेश अनुमति दिएको हो।
कोरोना भाइरस संक्रमण भएपछि भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन्।
'दुवै घटनामा स्थानीय जनप्रतिनिधिको संलग्नता भएको र पीडितले न्याय नपाउने त्रास अनुभव गरेका कारण स्वतन्त्र, निष्पक्ष र प्रभावकारी अनुसन्धान हुनु अत्यावश्यक छ।'