आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अधिवेशनअघि प्रदेश सांसद र कर्मचारीको कोरोना परीक्षण

प्रदेशसभा बैठकपूर्व प्रदेश सांसद, कर्मचारी र सुरक्षाकर्मीहरुको कोरोना परीक्षण सुरु गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

कर्णाली राजमार्गमा ट्रमा सेन्टर

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज कर्णाली प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

धनुषाका सीडीओलाई कोरोना संक्रमित भनिएपछि...

केही दिनयता नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या तिव्र गतिमा बढीरहेको छ। खास गरेर प्रदेश २ मा संक्रमितको दर बढ्दो छ। भारतसँगको खुला सीमाका कारणपनि प्रदेश २ कोरोनाको उच्च जोखिममा छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

जसपाले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराउने

जनता समाजवादी पार्टी (राजपा–समाजवादी) ले प्रतिनिधिसभामा संविधान संशोधन प्रस्ताव दर्ता गराउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

एकै दिन थपिए १७० संक्रमित, संक्रमितको संख्या १२१२

पछिल्लो २४ घण्टामा नेपालमा १७० जना संक्रमित थपिएका छन्। योसहित देशभर संक्रमितको संख्या १२१२ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

बजेटमा कर्णालीको प्रतिक्रिया : आश्वासन ठीक, कार्यान्वयन कठिन

संघीय सरकारको बजेटप्रति कर्णाली प्रदेशले आश्वासन ठीक भएपनि कार्यान्वयनमा आउनेमा शंका व्यक्त गरेको छ। कोरोना महामारीका बीच पनि पुराना योजनाहरुले निरन्तरता पाउनु राम्रो पक्ष भएको तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

७५३ स्थानीय तह : कुन तहलाई कति बजेट (विवरणसहित)

सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बिहीबार प्रस्तुत गरेको बजेटमा देशभरका स्थानीय तहका लागि दुई खर्ब ६३ अर्ब ७५ करोड विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

लकडाउनमा फसेकाको उद्धार गर्न सोनु सुदले गरे जहाज चार्टर्ड

लकडाउनका क्रममा फसिरहेका भारतीय नागरिकहरुलाई बलिउड अभिनेता सोनु सुदले विभिन्न ठाउँबाट उद्धार गरी सहयोग गरिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

क्वारेन्टिनबाट भागेका युवा गाउँ प्रवेश गर्न खोज्दा ढुंगामुढा

बाजुरामा क्वारेन्टिनमाबाट भागेर गाउँ प्रवेश गर्न खोज्ने एक युवामाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

यी हुन् सगरमाथा शिखर मापन गर्ने पहिलो नेपाली

ठिक एक वर्षअगाडि नेपाली टोलीले पहिलोपटक सगरमाथा चुचुरोमा पुगेर मापन गरेको थियो। नाप्ने नेपाली सर्वेयर हुन् खिमलाल गौतम।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

धनुषा नाकामा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

भारतबाट फर्किने क्रममा धनुषाको जटही नाकामा मृत्यु भएका युवकको कोरोना भाइरस (कोभिड-१९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

‘देशको मानव स्वास्थ्य र आर्थिक स्वास्थ्यअनुसार बजेट आएको छ’

पूर्व अर्थमन्त्री तथा सत्तारुढ दल नेकपाका नेता सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेट समयानुकूल भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

हातपात गर्नेमाथि कारवाही माग्दै नेपाल मेडिकल कलेजका चिकित्सक आन्दोलनमा

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकलाई हातपात गरेको विरोधमा नेपाल मेडिकल कलेजका चिकित्सक आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

अछामको क्वारेन्टिनमै जन्मियो बच्चा

अछामको मेल्लेख गाउँपालिकामा क्वारेन्टिनमा बसेकी एक महिलाले बच्चा जन्माएकी छिन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

जिसस अधिकारी र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

महोत्तरीका जिल्ला समन्वय समिति अधिकारीसहित अन्य दुईजना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

‘अहिलेको बजेट बाटो भुलेर असनमा उभिएको मान्छेजस्तो’

पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको बजेट परम्परागत ढंगले नै आएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

कीर्तिपुरका स्थानीयले समाते चितुवा

बिहीबार मध्यराति गाउँमा पसेको चितुवालाई स्थानीयले नियन्त्रणमा लिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

इतिहासमै बढी ऋण बोकाउने बजेट : डा. महत

पूर्वअर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्षको बजेट भावी पुस्तालाई ठूलो ऋण बोकाउने गरी ल्याइएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७