आइतबार, भदौ ७, २०८३

७५३ स्थानीय तह : कुन तहलाई कति बजेट (विवरणसहित)

सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बिहीबार प्रस्तुत गरेको बजेटमा देशभरका स्थानीय तहका लागि दुई खर्ब ६३ अर्ब ७५ करोड विनियोजन गरेको छ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बिहीबार प्रस्तुत गरेको बजेटमा देशभरका स्थानीय तहका लागि दुई खर्ब ६३ अर्ब ७५ करोड विनियोजन गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सात सय ५३ स्थानीय तहका लागि २ खर्ब ६३ अर्ब ७५ करोड विनियोजन गरेको जानकारी दिए।

सरकारले ६ वटा महानगरपालिका लागि ९ अर्ब ४७ करोड, उपमहानगरपालिकाका लागि ९ अर्ब ९ करोड, नगरपालिकाका लागि एक खर्ब १५ अर्ब ९८ करोड विनियोजन गरेको छ।

गाउँपालिकाका लागि एक अर्ब २८ करोड १९ लाख विनियोजन गरेको छ। प्रदेश र स्थानीय तहका लागि सरकारले समानीकरण, सःसर्त, विशेष र समपूरक गरी चार किसिमको बजेट छुट्याइएको छ।

प्रदेश र स्थानीय तहका लागि सरकारले ३ खर्ब ६२ करोड ६३ करोड विनियोजन गरेको छ।

कुन स्थानीय तहमा कति बजेट?

प्रकाशित: May 29, 2020| 15:50 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।