आइतबार, भदौ ७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
आइतबार, भदौ ७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
कर बढे पनि मूल्य वृद्धि हुँँदैन : अर्थमन्त्री खतिवडा
सरकारले पेट्रोलियम पदार्थको करमा केही बढोत्तरी गरेको भए पनि बजार मूल्यमा कुनै फरक नपर्ने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
शिक्षामा बजेट- 'शिक्षण सिकाइ र शिक्षक व्यवस्थापनमा ध्यान दिइएन'
राज्यका लागि निकै टाउको दुखाइको विषय बनेको अस्थायी शिक्षक बल्लतल्ल व्यवस्थापन गरिनसक्दै सरकारले फेरि स्वयंसेवी शिक्षकका रुपमा ६ हजार कार्यकर्ता भर्ती गर्न खोजेर विद्यालय शिक्षालाई थप भद्रगोल बनाउन लागेको टिप्पणी...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
भारतको विकास दर ११ वर्षयताकै कम
कोरोना भाइरसका कारण भारतको विकास दर निकै खस्किएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
निजी विद्यालयमा जेठ २१ गतेदेखि विद्यार्थी भर्ना
सरकारले अनलाइनमार्फत् पठनपाठन गर्ने अनुमति दिएपछि निजी विद्यालयहरुले विद्यार्थी भर्ना लिने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
कर्णालीको नीति तथा कार्यक्रम : क्वारेन्टाइनमा बस्नेलाई भत्ता, सबै जिल्लामा आइसीयू
नीति तथा कार्यक्रममा अतिविपन्न र दैनिक ज्यालादारी गर्ने नागरिकले क्वारेन्टाइन अवधिमा भत्ता पाउने भएका उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
निजी क्षेत्र भन्छ, ‘राहत छरिएर आयो’
निजी क्षेत्रले बजेटमार्फत् राहत छरिएर आएको प्रतिक्रिया दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
सेनाका अवकासप्राप्त उपरथी श्रेष्ठ आर्थिक अनियमिततामा दोषी ठहर
नेपाली सेनाका अवकाशप्राप्त उपरथी सुधिर श्रेष्ठ आर्थिक अनियमितताको आरोपमा दोषी ठहर भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
राजपाको संविधान संशोधन प्रस्ताव दर्ता गर्न अस्वीकार
राजपा र समाजवादी पार्टीले दर्ता गराउन लागेको संविधान संशोधन विधेयक संसद सचिवालयले अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
दश गजा क्षेत्रका संरचना हटाउन सरकारलाई निर्देशन
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दश गजा क्षेत्र खाली गराउन सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
सीमा विवाद हुँदा सीमा क्षेत्रका जनतामा समस्या : सीके लाल
राजनीतिक विश्लेषक सीके लाले सीमा विवाद बढेका बेला सीमा क्षेत्रका जनताले दुख पाउने भएकाले निरन्तरको छलफलबाट समाधान गरिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
विदेशमा रहेका नेपाली फर्काउन सरकारले तोक्यो प्राथमिकता, कस्तालाई छिट्टै फर्काइने ?
लकडाउनका कारण विभिन्न देशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउन सरकारले कार्ययोजना तयार पारेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
लकडाउन अवधिमा २०७ नेपाली श्रमिकको विदेशमा मृत्यु
वैदेशिक रोजगारीका क्रममा गएका २ सय ७ नेपाली श्रमिकले लकडाउनको अवधिमा विदेशमा ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
रुकुमपश्चिम प्रकरणमा गृहमन्त्री थापाको राजीनामा माग
रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन नभएको भन्दै नेपाल दलित विद्यार्थी संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
नीतिगत व्यवस्थामार्फत निजी क्षेत्रलाई ६० अर्ब राहत दिइएको छ : अर्थमन्त्री खतिवडा
अर्थमन्त्री डा.युवराज खतिवडाले नीतिगत व्यवस्थामार्फत् निजी क्षेत्रलाई ठूलो राहत प्याकेज ल्याएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
दलित पत्रकार संघद्वारा देशभर प्रदर्शन
काठमाडौँसहित संघको नेतृत्वमा बुटवल, कपिलवस्तु र सुर्खेतलगायत ६४ जिल्लामा दलित समुदायका पत्रकारले एकसाथ विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
एउटै क्वारेन्टाइनमा रहेका ५० जनामा कोरोना संक्रमण
प्रदेश २ मा शुक्रबार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण भएकामध्ये ५० जना रौतहटको एउटै क्वारेन्टाइनका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
एकैदिन भेटिएका १७० संक्रमित कुन कुन जिल्लाका हुन् ?
पछिल्लो २४ घण्टामा थपिएका १ सय ७० संक्रमितमध्ये कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा कोरोना पोजेटिभ देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
विद्युतीय सवारीमा कर, सरकारको उल्टो बाटो
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत् विद्युतीय सवारी साधनमा ८० प्रतिशतसम्म अन्तःशुल्क र ८० प्रतिशतसम्म भन्सार महसुल लगाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७
6379
6380
6381
6382