आइतबार, भदौ ७, २०८३

भारतको विकास दर ११ वर्षयताकै कम

कोरोना भाइरसका कारण भारतको विकास दर निकै खस्किएको छ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

कोरोना भाइरसका कारण भारतको विकास दर निकै खस्किएको छ।

देशको अर्थव्यवस्थाको विकास दर आर्थिक वर्ष २०१९–२० मा ४.२ प्रतिशत रहने भारत सरकारले जनाएको छ। गत आवमा यो प्रतिशत ६.१ थियो।

देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्लो ११ वर्षयताकै कम हुने प्रक्षेपण गरिएको छ।

कोरोना भाइरसका कारण भारतमा लकडाउन सुरु भएको तेस्रो महिना चलिरहेको छ।

प्रकाशित: May 29, 2020| 20:03 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।