आइतबार, भदौ ७, २०८३

दश गजा क्षेत्रका संरचना हटाउन सरकारलाई निर्देशन

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दश गजा क्षेत्र खाली गराउन सरकारलाई निर्देशन दिएको छ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं- संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दश गजा क्षेत्र खाली गराउन सरकारलाई निर्देशन दिएको छ।

समितिको आजको बैठकले दश गजा क्षेत्रमा निर्माण भएको भौतिक संरचना सडक, नालालगायत हटाउन निर्देशन दिइएको समिति सभापति शशी श्रेष्ठले बताइन्।

अन्तर्राष्ट्रिय मान्यताविपरीत दश गजा क्षेत्रमा बनाइएको संरचना हटाउन निर्देशन दिइएको उनले बताइन्।

भारतसँग विवादित क्षेत्रका जनतालाई सहयोग दिन सरकारलाई निर्देशन दिइएको छ। विवादित क्षेत्रका जनताले भविष्यमा भारतमै बस्ने चाहना व्यक्त नगरुन् भनेर उनीहरुलाई सहयोग उपलब्ध गराउन निर्देशन दिइएको समितिका एक सदस्यले जनाए।

प्रकाशित: May 29, 2020| 18:50 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।