युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद क्षेत्रको बजेट अत्यन्तै कम भएको गुनासो गरेका छन्। आज (सोमबार) संसदमा उठेका जिज्ञासा र सुझावको सम्बोधन गर्ने क्रममा मन्त्री विश्वकर्माले खेलकुदका बजेट अत्यन्तै थोरै...
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७