मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेकपा स्थायी कमिटी बैठक सुरु

सत्तारूढ नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

अनलाइन कारोबार : सामानको गुणस्तर र भुक्तानीमा ढुक्क छैनन् ग्राहक

कारोबार फस्टाए पनि यसले उपभोक्ताको मन जित्न सकेको छैन। कारण, अनलाइनमार्फत खरिद गरिने सामग्रीको गुणस्तरीयतामा शंका छ। भुक्तानी प्रणाली विश्वसनीय बन्न सकेको छैन भने नियमन संयन्त्र पनि प्रविधिमैत्री छैन।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

सोती घटना : धरौटी तिर्न नसकेपछि किशोरीकी आमा पनि कारागार चलान

रुकुम पश्चिम, चौरजहारी नगरपालिकाको सोती गाउँमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको अभियोग लागेकी किशोरीकी आमा धरौटी तिर्न नसकेपछि कारागार चलान भएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

सरकारविरुद्ध ‘इनफ इज इनफ ग्रुप’को अनशन

कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको भन्दै स्वतन्त्र युवाको समूह ‘इनफ इज इनफ’ ग्रुपले अनशन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

साथीको हत्या आरोपमा काठमाडौंबाट तीन जना पक्राउ

साथीको अत्या गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका–१५ बाट तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

बाग्लुङका वडाअध्यक्ष लागुऔषधसहित पक्राउ

बाग्लुङका एक वडाअध्यक्ष लागुऔषधसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

सुनको मूल्य तोलामा ५०० घट्यो

सुनको मूल्य आज शुक्रबार प्रतितोला ५०० रुपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

रुपन्देहीमा ४२ जना पत्रकारको पीसीआर परीक्षणको लागि स्वाब संकलन

रुपन्देहीमा ४२ जना पत्रकारको पीसीआर विधिबाट कोरोना परीक्षणको लागि स्वाब संकलन भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

जिपको ठक्करबाट तीन जनाको ज्यान गयो

मोरङमा जिपको ठक्करबाट तीन जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

कोरोनाकालका आविष्कार : संक्रमित खोज्ने एपदेखि ब्याक्टेरिया नष्ट गर्ने रोबोटसम्म

वैज्ञानिकले कोरोना संक्रमित खोज्ने एपदेखि भाइरस नष्ट गर्ने रोबोटसम्म आविष्कार गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

नेकपा स्थायी कमिटीको बैठक आज बस्दै, सात वटा एजेन्डामा छलफल हुने

गत बुधबार स्थगित गरिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

प्रहरी आउने बाटोमा बम राखेर बोधिचित्त लुटपाटको प्रयास, गोली चल्दा पाँच घाइते

प्रहरी आउनसक्ने बाटोमा बम राखेर लुटेरा समुहले काभ्रेमा बोधिचित्त लुटपाट गर्ने प्रयास गरेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

अझै तीन दिन झरी पर्ने, यस्तो हुनेछ सातै प्रदेशको मौसम

मनसुन सक्रिय भएसँगै केहि दिनयता लगातार पर्दै आएको वर्षा अझै तीन दिनसम्म कायम रहने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

क्वारेन्टिनमा सुत्केरी- 'तीनै जनाको पीसीआर परीक्षण गरिपाऊँ'

क्वारेन्टिनमा सन्तान जन्माएका गौरीगंगा नगरपालिका–६ का एक दम्पतीले तत्काल आफू र नवजात शिशुको पीसीआर परीक्षण गरिदिन माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

कर्णालीमा थप ७२ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण बिहीबार कर्णालीमा थप ७२ जनामा पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

योर्गेन क्लोप : ग्लाटनको सानो गाउँदेखि लिभरपुलसम्म

जिन हास अझैसम्म त्यो समय सम्झन्छन्, जतिबेला उनले आफ्नो स्कुले साथी योर्गेन क्लोपमा फुटबल प्रशिक्षकको जस्तो चतुर्‍याइँपूर्ण गुण देखेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

५० हजार घुससहित इन्स्पेक्टर र वकिल पक्राउ

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिदैं गरेको अवस्थामा एक प्रहरी इन्स्पेक्टर र कानुन व्यवसायी पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

गण्डकी प्रदेशका ४ जिल्लामा थप २५ जनामा कोरोना पुष्टि

नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७