मंगलबार, भदौ ९, २०८३

बाग्लुङका वडाअध्यक्ष लागुऔषधसहित पक्राउ

बाग्लुङका एक वडाअध्यक्ष लागुऔषधसहित पक्राउ परेका छन्।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

बाग्लुङ– बाग्लुङका एक वडाअध्यक्ष लागुऔषधसहित पक्राउ परेका छन्।

निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यबहादुर घर्तीलाई बिहीबार राति इलाका प्रहरी कार्यालय, बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको टोलीले पक्राउ गरेको हो।

उनीसँग प्रहरीले गाँजासहित केही लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ। सबै विवरण पत्रकार सम्ममेलन गरेर खुलाइने जिल्ला प्रहरी कार्यालय, बाग्लुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिए।

प्रकाशित: Jun 26, 2020| 11:42 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।