मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा स्थायी कमिटीको बैठक आज बस्दै, सात वटा एजेन्डामा छलफल हुने

नेकपा स्थायी कमिटीको बैठक आज बस्दै, सात वटा एजेन्डामा छलफल हुने

गत बुधबार स्थगित गरिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दैछ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

काठमाडौं- गत बुधबार स्थगित गरिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दैछ। बैठकमा सात वटा एजेन्डामा छलफल हुने बताइएको छ।

पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया, अमेरिकी सहायता परियोजना (एमसीसी) तथा अन्य विविध विषयमा छलफल हुनेछ।

यसअघि गत बुधबार सुरु भएको बैठकमा अध्यक्षद्वयले आआफ्नो धारणा राखेका थिए। उक्त बैठकले बैठकका लागि विभिन्न सात वटा एजेन्डा तय गरेको थियो।

प्रकाशित: Jun 26, 2020| 09:49 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।