मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रोपाइँमा मास्क र स्यानिटाइजर अनिवार्य, कृषि औजार निसंक्रमण गर्नुपर्ने

कृषि विभागले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका लागि मापदण्ड तयार पारेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

चीनसँग सीमा विवाद नरहेको परराष्ट्रमन्त्रीको दाबी

नेपाल-भारत सीमा विवाद मुख्य एजेन्डा रहेको नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि नेताहरुले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

प्रदेश १ : एकल पुरुषलाई पनि भत्ता दिन सांसदको माग

विराटनगर– प्रदेश–१ का एक सांसदले एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

लोक सेवाबाट सहसचिवको नतिजा प्रकाशन (सूचीसहित)

लोक सेवा आयोगले सहसचिवको नतिजा प्रकाशन गरेको छ। आयोगले २०७६–७७ मा लिइएको परीक्षाको अन्तिम नतिजा शुक्रबार प्रकाशन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

कोरोना परीक्षण अब ३३ वटा ल्याबमा

सरकारले कोरोना परीक्षणका लागि थप १० वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

प्रदेश १ मा १६ जना कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा शुक्रबार १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा ६ महिला र १० पु्रुष छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दोमा नेपाली खेलाडी भाग लिँदै

काठमाडौं– मलेसियामा हुने ओपन अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो स्पोर्टस् च्यालेन्ज र अमेरिका हुने एक प्रतियोगितामा नेपाली तेक्वान्दो खेलाडीले भाग लिने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

अग्नि सिमेन्ट र एभरेस्ट ग्याससहित ६ उद्योग कारबाहीमा

नेपाल गुणस्तर तथा नापतौल विभागले ६ वटा कम्पनीलाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

काठमाडौंमा थप ३ जनामा कोरोना पुष्टि

काठमाडौंका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

कर्णालीमा असार १५ गते सार्वजनिक बिदा

आगामी असार १५ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११,७५५

पछिल्लो २४ घण्टामा देशभर ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

कर्णालीका २० वटा स्थानीय तहले बजेट ल्याउन सकेनन्

हरेक स्थानीय तहले असार १० गतेभित्र सभामा बजेट पेश गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

पहिरोमा पुरिएर सल्यानमा एक जनाको मृत्यु

सल्यानमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

दैलेखमा २४ जना कोरोना संक्रमित आइसोलेसनबाटै भागे

दैलेखमा २४ जना कोरोना संक्रमित आइसोलेसनबाट भागेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

कोशीमा पानीको वहाव बढ्दै

तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७

मृतक सदाको परिवारलाई ५ लाख सहयोग

प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई रु. ५ लाख सहयोग गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १२, २०७७