मंगलबार, भदौ ९, २०८३

लोक सेवाबाट सहसचिवको नतिजा प्रकाशन (सूचीसहित)

लोक सेवा आयोगले सहसचिवको नतिजा प्रकाशन गरेको छ। आयोगले २०७६–७७ मा लिइएको परीक्षाको अन्तिम नतिजा शुक्रबार प्रकाशन गरेको हो।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

काठमाडौं- लोक सेवा आयोगले सहसचिवको नतिजा प्रकाशन गरेको छ। आयोगले २०७६–७७ मा लिइएको परीक्षाको अन्तिम नतिजा शुक्रबार प्रकाशन गरेको हो।

सहसचिवका लागि गत असार २ गतेदेखि अन्तर्वार्ता भएको थियो।

२२ जनाको कोटाका लागि लिइएको परीक्षामा अन्तर्वार्ताका लागि छनोट भएका २८ मध्ये २७ जना सहभागी थिए।

जसमध्ये २२ जनाको उर्त्तिण भएका छन् भने ५ जना वैकल्पिका छन्।

यस्तो छ नतिजा

 

प्रकाशित: Jun 26, 2020| 17:25 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।