मंगलबार, भदौ ९, २०८३

कोरोना परीक्षण अब ३३ वटा ल्याबमा

सरकारले कोरोना परीक्षणका लागि थप १० वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

सरकारले कोरोना परीक्षणका लागि थप १० वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

हाल सरकारी स्तरमा सञ्चालनमा रहेका २३ वटा प्रयोगशाला सञ्चालनमा रहेकोमा थप १० वटा थप गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप गरिएका प्रयोगशालामा मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पतात, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पताल छन् ।

योसँगै सरकारी स्तरबट अब ३३ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुनेछ ।

 

प्रकाशित: Jun 26, 2020| 17:20 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।