मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

परिसूचक ६ प्रतिशतले घटेपछि सेयर कारोबार बन्द

नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार बन्द भएको छ। अब बजार आइतबार बिहान ११ बजे खुल्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

सरकारले राष्ट्रपतिसमक्ष चालु संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

रोटा भाइरसविरुद्धको खोप आजदेखि सुरु

नेपालमा रोटा भाइरसविरुद्धको खोप कार्यक्रम आजदेखि सुरु भएको छ । अब देशभरका ६ देखि १० हप्तासम्मका शिशुले दुईपटक रोटारिक्स खोप पाउनेछन् ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

'फुटको दिशातर्फ अघि बढ्ने हो भने त्यसले निम्त्याउने क्षतिलाई पनि ध्यान राख्नुस्'

यसले दुर्घटना ननिम्त्याओस्, अध्यक्षहरु बसेर छलफल गर्नुस्। जे जे समस्या छन् आपसमा मिलाउनुस्, मात्रै भन्यौं।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

नेकपा स्थायी कमिटी : छैटौं दिनको बैठक सुरु, ओली सहभागी भएनन्

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

मनाङ कोरोनामुक्त, आइसोलेसन र क्वारेन्टिन खाली

हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टिन खाली भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

कोरोना संक्रमितलाई नचाउँछन् आइसोलेसनमा नाचेरै भाइरल भएका युवक

आइसोलेसन केन्द्रमा नाचेर भाइरल भएका पासीले अहिले पनि नाच्न छाडेका छैनन्। तर, अहिले उनी एक्लै नाच्दैनन्, अरुलाई पनि नचाउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार रोकियो

सेयर बजारमा दोस्रोपल्ट नेगेटिभ सर्किट ब्रेक लागेको छ। नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि कारोबार ४० मिनेटका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

कोरोनाको नाजुक मोडमा मध्यपूर्व : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मध्यपूर्वका मुलुक कोरोना संकटको नाजुक मोडमा पुगेको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

सेयर बजार खुलेको २३ मिनेटमै नेगेटिभ सर्किट ब्रेक

सेयर बजारमा आज (बिहीबार) कारोबार सुरु भएको २३ मिनेटमा नै नेगेटिभ सर्किट ब्रेक लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, नेकपा स्थायी कमिटी बैठक अन्योलमा

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

सुनको भाउ तोलामा ७०० घट्यो

नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

राजीनामाको दबाब बढेपछि ओलीले प्रचण्ड निवासमा पठाए दूत, यी एजेण्डामा छलफल हुँदै

पार्टी भित्रको विवाद पेचिलो बनेसँगै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपीशर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन आफू पक्षका नेताहरुलाई खुमटार पठाएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

धान रौप्दै गर्दा चट्याङ लागेर बारामा ४ जनाको मृत्यु, ५ घाइते

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

लखनउ : विहेको रमाइलो धेरै टिकेन, बेहुला–बेहुलीसहित १० जनामा कोरोना

लखनउको एक होटेलमा भएको विवाह पश्चात बेहुलाबेहुली र समारोहमा सहभागी १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

बेलायतले ३० लाख हङ‌कङवासीलाई नागरिकता दिने

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले हङकङका ३० लाख बासिन्दालाई बेलायत लैजाने र उनीहरुले बेलायती नागरिकताको लागि आवदेन दिन पाउने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

काडमाडौंमा एउटै पासोमा झुण्डिए प्रेमी-प्रेमिका, हत्याको आशंमा प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौंको पेप्सीकोला स्थित एक घरको कोठभित्र एउटै पासोमा झुण्डिएको अवस्थामा एक जोडीको शव फेला परेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

रेकर्ड तोड्नेगरी फैलियो कोरोना, २४ घण्टामा कहाँ के भयो?

अहिलेसम्मको रेकर्ड तोड्ने गरी बुधबार एकै दिनमा विश्वभर कोरोनाबाट १ लाख ९६ हजार ९ सयभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । एकै दिनमा यति ठूलो संख्यामा कोरोना संक्रमित थपिएको...
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७