मंगलबार, भदौ ९, २०८३

रोटा भाइरसविरुद्धको खोप आजदेखि सुरु

नेपालमा रोटा भाइरसविरुद्धको खोप कार्यक्रम आजदेखि सुरु भएको छ । अब देशभरका ६ देखि १० हप्तासम्मका शिशुले दुईपटक रोटारिक्स खोप पाउनेछन् ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

नेपालमा रोटा भाइरसविरुद्धको खोप कार्यक्रम आजदेखि सुरु भएको छ । अब देशभरका ६ देखि १० हप्तासम्मका शिशुले दुईपटक रोटारिक्स खोप पाउनेछन् ।

देशभरका १६ हजार खोप केन्द्रमार्फत् शिशुले निःशुल्क खोप पाउने स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका प्रमख झलक गौतमले जानकारी दिए ।

अबदेखि रोटा भाइरस विरुद्धको खोप पनि अन्य नियमित खोप जस्तै स्वास्थ्य संस्थाहरुमा उपलब्ध हुनेछन् । हालसम्म सरकारको नियमित खोप कार्यक्रममा वीसीजी, पोलियो, पीसीभी, जेई, प्यान्टाभ्यालेन्ट (डीपीटी, हेपाटाइटिस बी, हिब) एमआर र एफआईपीभी खोप रहेकोमा अब रोटा शुरु भएपछि नियमित खोपको संख्या १२ पुगेको छ ।

प्रकाशित: Jul 02, 2020| 12:36 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।