नेपाली बजारमा सुनको भाउ आज केही घटेको छ।
सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ तोकेको छ।
हिजो बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: Jul 02, 2020| 11:21 बिहीबार, असार १८, २०७७