मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अधिवेशन अन्त्यबारे संघीय संसदले गरायो सांसदलाई जानकारी

संघीय संसदले संसदको चालु अधिवेशन अन्त्य भएको विषयमा सांसदहरूलाई जानकारी गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

प्रदेश १ मा ११ जना कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा विहिबार ११ जना कोरोना संक्रमित थपिएका छन् । ४ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

'हाम्रा कमरेडहरुलाई दुई तिहाइको सरकार नपचेको जस्तो छ'

जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपालाई दुई तिहाइको सरकार नपचेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

संसद् अधिवेशन अन्त्यबारे प्रतिपक्षी दलको तीव्र विरोध

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद् अधिवेशन अन्त्यको निर्णयप्रति आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

असनका व्यापारी भन्छन्– डिप्रेसनबाट जोगिन पनि पसल खोल्नैपर्‍यो

तीन महिना भन्दा लामो लकडाउनका कारण बन्द रहेका राजधानी काठमाडौंका अधिकांश पसलहरु खुलिसकेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप २६ जनालाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

संसद् अधिवेशन अन्त्य भएको पत्र राष्ट्रिय सभामा

राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त संसदको छैटौं अधिवेशन अन्त्य भएको पत्र पढेर सुनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

स्थायी कमिटी बैठकको बीचमै ओली–प्रचण्ड छुट्टै वार्ता

प्रधानमन्त्री निवास बालुटारमा नेकपा स्थायी कमिटी बैठक चलिरहँँदा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालू अधिवेशन अन्त्य गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

'जनताको मुक्तिका लागि लड्दै छौं भन्न लाज लागेको छ’

‘नवराज विक कोइराला, शाही, ठकुरी भएको भए रुकुम पश्चिमको घटना हुँदैन थियो।’
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

काठमाडौं आइरहेको जीप त्रिशूलीमा खस्यो

पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

कोरोना संक्रमित ४७ दिने शिशुको मृत्यु

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत म्याग्दीका कोरोना भाइरस (कोभिड-१९) संक्रमित ४७ दिने शिशुको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

चार महिनापछि खुल्यो पुनः श्रमस्वीकृति

कोरोना महामारीका कारण बन्द भएको पुनः श्रमस्वीकृति सरकारले झण्डै चार महिनापछि खुला गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

रियल मड्रिडले पहिलो पटक बनायो आफ्नै महिला टिम

स्पेनिस क्लब रियल मड्रिडले पहिलो महिला टिमको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

म्यानमारमा पहिरो : ५० जनाको मृत्यु, कैयौँ बेपत्ता

म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भिषण पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

३१ नेपाली महिला नौ महिनादेखि भारतमा बन्दी

सरकारले नेपाल फर्काउन चासो नदिँदा ३१ नेपाली महिला अझै पनि भारतमा बन्दी जीवन बिताइरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

श्रीलंकाका खेलाडीमाथि म्याच फिक्सिङको अनुसन्धान हुँदै, आईसीसीको बेवास्ता

पूर्वमन्त्री अलुधगामनेले म्याच फिक्सिङको दाबी गरे तापनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले फिक्सिङबारे ध्यान दिएको छैन। उसको एन्टी-करप्सन युनिट(एसीयु)ले सो खेलमा कुनै शंकास्पद गतिविधि नभएको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७