मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोनाका सक्रिय संक्रमित ६,६९५

देशभर साढे ६ हजारभन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै मंगलबार प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

राजस्व छलीको आरोपमा साढे ३७ करोड माग दाबीसहित मुद्दा

राजस्व अनुसन्धान विभागले दुई कम्पनीमाथि राजस्व छली गरेको आरोपमा ३७ करोड ६० लाख २८ हजार ७०० रुपैयाँ बराबरको बिगो र कैद दाबीसहित मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

खड्कालाई थुनामा राख्न आदेश

जिल्ला अदालत मोरङले ३८ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा संलग्न हरिशरण खड्कालाई थुनामा राख्न मंगलबार आदेश दिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

कोरोनाबाट १७ जिल्ला उच्च जोखिममा (कुन जिल्ला कति जोखिममा ?)

मुलुकका १७ जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन्। यस्तै २२ जिल्ला जोखिममा छन् भने १८ जिल्ला मध्यम जोखिममा छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

प्रधानमन्त्रीको भनाइमा परराष्ट्रको स्पष्टीकरण- कसैको भावनामा ठेस पुर्‍याउन होइन, थप अनुसन्धानको कुरामात्र हो

विज्ञप्तिमा प्रधानमन्त्रीले गरेको टिप्पणी कुनै पनि राजनीतिक विषयसँग नजोडिएको र कसैको भावनामाथि ठेस पु¥याउने उद्देश्यले नभएको पनि उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

पूर्व गभर्नर तिलक रावलसहित तीन जनालाई सफाइ

पोलिमर नोट घोटाला प्रकरणमा पूर्व गभर्नर तिलक रावलसहित तीन जनालाई विशेष अदालतले सफाइ दिने फैसला गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

कर्णालीमा प्राकृतिक विपत्तिबाट एक वर्षमा दुई अर्ब ६३ करोड १९ लाखकाे क्षति, ४३ जनाकाे मृत्यु

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आवमा दुई अर्ब ६३ करोड १९ लाख २३ हजार दुई सय सात रुपैयाँ क्षति भएको छ। ४३ जनाको मृत्यु र ८५ जना घाइते भएका...
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

शिक्षाका उपसचिवको गैरकानुनी कमाइ साढे चार करोड

शिक्षा मन्त्रालयअन्तर्गत एक जना उपसचिवले जागिर अवधिमा साढे चार करोड बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

लेखासमितिमा उपस्थित भएनन् स्वास्थमन्त्री

सार्वजनिक लेखा समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल उपस्थित भएनन् ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

‘विप्लव’ का पूर्वी सैन्य विभाग प्रमुख पक्राउ

प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पूर्वी कमान्ड सैन्य विभाग प्रमुख मोरङको उर्लाबारीबाट म‌ंगलबार पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

रुकुम पश्चिम घटनाको प्रतिवेदन संसदीय समितिले सभामुखलाई बुझायो

संसदीय विशेष छानबिन समितिले रुकुम पश्चिम घटनाको प्रतिवेदन प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटालाई बुझाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

गण्डकी : कोरोना संक्रमित १,२०३, निको हुनेको संख्या ८७५

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १,२०३ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

३८ किलो सुन तस्करीमा संलग्न खड्का अदालतसमक्ष पेस

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका अभियुक्त हरिशरण खड्कालाई प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा बुझाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

कोरोनामुक्त भइसकेकालाई रक्तदान गर्न परिषद्‍को आग्रह

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‍ले कोरोना संक्रमणमुक्त भएकाहरुलाई कन्भ्यालेसेन्ट प्लाज्मा थेरापीको लागि रक्तदान गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

जन्म मिति सच्याएर जागिर खाएको अभियोगमा डीएसपी सिंहविरुद्ध मुद्दा दायर

नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याएर जागिर खाएको अभियोगमा नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षक (डीएसपी)विरुद्ध मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

निर्माण व्यवसायीलाई ६ महिना थप समय दिने सरकारको निर्णय

विकासे अड्डा र सम्बन्धित मन्त्रालयले सिफारिस गरे बमोजिम निर्माण व्यवसायीको लागि थप समय दिइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

कर्णालीमा २७ जना कोरोना संक्रमित थपिए, ७ जना डिस्चार्ज

कर्णाली प्रदेशमा आज २७ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७