मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी : कोरोना संक्रमित १,२०३, निको हुनेको संख्या ८७५

गण्डकी : कोरोना संक्रमित १,२०३, निको हुनेको संख्या ८७५

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १,२०३ पुगेको छ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

पोखरा– गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १,२०३ पुगेको छ।

पछिल्लोपटक मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ। निर्देशनालयका अनुसार  थप संक्रमित हुनेमा कास्कीका २ र नवलपरासी पूर्वका २ जना छन्।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ८७५ पुगेको छ।

प्रकाशित: Jul 14, 2020| 17:44 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।