मंगलबार, भदौ ९, २०८३

पूर्व गभर्नर तिलक रावलसहित तीन जनालाई सफाइ

पोलिमर नोट घोटाला प्रकरणमा पूर्व गभर्नर तिलक रावलसहित तीन जनालाई विशेष अदालतले सफाइ दिने फैसला गरेको छ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं- पोलिमर नोट घोटाला प्रकरणमा पूर्व गभर्नर तिलक रावलसहित तीन जनालाई विशेष अदालतले सफाइ दिने फैसला गरेको छ।

मंगलबार विशेष अदालतले डा. रावलसहित उपेन्द्रकेसरी पौडेल र हिमालय बहादुर पाडेलेलाई सफाइ दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

शिवराज अधिकारी‚ बालेन्द्र रूपाखेती र शान्ति सिंह थापाको इजलाशले सफाइ दिने फैसला सुनाएको हो।

पोलिमर नोट घोटाला प्रकरणमा अख्तियारले रावलसहित तीन जनाविरुद्ध २०७५ पौस ५ गने भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रकाशित: Jul 14, 2020| 18:40 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।