बुधबार, भदौ १०, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बुधबार, भदौ १०, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
सुरक्षा गार्डको खुकुरी खोसेर गाउँपालिका अध्यक्षमाथि प्रहार
विराटनगर– मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि आज बिहान खुकुरी प्रहार भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
प्रदेश १ बाट थप २४ जना कोरोनामुक्त
विराटनगर– प्रदेश १ मा शुक्रबार २४ जना डिस्चार्ज भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
ट्राफिक प्रहरीबीच 'कोरोना निबन्ध प्रतियोगिता', इन्सपेक्टर भए प्रथम
महानगरीय ट्राफिक प्रहरी महाशाखाले इम्पेरियल बिजनेस कलेजसँगको सहकार्यमा ट्राफिक प्रहरीबीच कोरोनाका विषयमा निबन्ध प्रतियोगिता आयोजना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
ऋणीलाई राहत हुने गरी आयो मौद्रिक नीति
मौद्रिक नीतिले निजी क्षेत्रको अधिकांश माग सम्बोधन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
समुदायमा कोरोना नफैलिएको निष्कर्ष
काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण नफैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
बीग मर्जर स्वेच्छिक तर, क्रस होल्डिङ भएमा अनिवार्य
ठूला वित्तीय संस्थाहरुबीच फोर्स मर्जर हुने चर्चा चलिरहँदा नेपाल राष्ट्र बैंकले मर्जरलाई स्वेच्छिक बनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
गीता अरोरा : चार पटक बिहे, चारै श्रीमान इन्काउन्टरमा मारिए
देह व्यापार चलाएको आरोपमा भारतको दिल्ली अदालतले गीता अरोरा उर्फ सोनु पञ्जाबनलाई दोषी ठहर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
विद्यार्थी नेताहरु भन्छन्– अनलाइन कक्षा बन्द गर्ने निर्णय तत्काल सच्चाइयोस्
अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालय सञ्चालकहरुको निर्णयप्रति आपत्ति जनाउँँदै विद्यार्थी नेताहरुले निर्णय तत्काल सच्याउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा तीन जनामात्र कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
६६.१२ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज
नेपालमा कोरोना संक्रमित भएका ६६.१२ प्रतिशत बिरामी निको भएर घर फर्किएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
थप १०१ जनामा कोरोना पुष्टि, २८५ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
जिनेदिन जिदाने : सफल खेलाडी, कुशल प्रशिक्षक
रियलले सन् २०१६, २०१७ र २०१८ मा लगातार तीन पटक युरोपियन च्याम्पियन्स लिग जित्दा प्रशिक्षक जिदाने नै थिए। उनी लगातार तीन पटक युरोपियन च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षकसमेत बने।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
कोरोना अवधिभर एक बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा पैसा नकाटिने
काठमाडौं– कोरोना महामारीको अवधिभर एउटा बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा थप शुल्क नलाग्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
नयाँ लघुवित्तले लाइसेन्स नपाउने, प्रक्रियामा रहेका पनि रद्द
अबदेखि नयाँ लघुवित्त संस्थाले इजाजत नपाउने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
कृषि विकास बैंकले कृषि बन्ड जारी गर्न पाउने
कृषि विकास बैंकले कृषि बन्ड जारी गर्न सक्ने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
मौद्रिक नीति : कर्जा भुक्तानीको म्याद थपियो
काठमाडौं– कोरोना भाइरसको महामारीका कारण प्रभावित क्षेत्रले बैंकलाई तिर्नुपर्ने साँवा र ब्याज भुक्तानीको समय थपिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
वाणिज्य बैंकले १५ प्रतिशत कृषि कर्जा अनिवार्य प्रवाह गर्नुपर्ने
काठमाडौं– वाणिज्य बैंकहरुले कृषिमा कुल कर्जाको १५ प्रतिशत अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
‘नेकपाभित्रकाे विवाद समाधान अब केन्द्रीय कमिटीबाट’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी विवादको टुंगो लगाउन केन्द्रीय कमिटी बैठक बोलाउने गृहकार्य सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७
6223
6224
6225
6226