बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सप्तकोसीमा पानीको बहाव खतराको स्तरभन्दा माथि, ४६ ढोका खोलियो

अविरल वर्षासँगै उर्लिएको बाढीका कारण सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

मध्यरातमा पहिरो जाँदा धादिङमा बाबु, आमा र छोरीको मृत्यु

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिञ्चोकमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

अझै तीन दिन लगातार भारी वर्षा हुने, कहाँ कति वर्षा भयो ?

मनसुन सक्रिय भएसँगै आइतबारबाट सुरु भएको भारी वर्षाको क्रम अझै तीन दिनसम्म कायम रहने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

मुख्य प्रशिक्षकसहित चार पदका लाागि दरखास्त आह्वान गर्दै क्यान

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले सात दिनभित्र प्रमुख प्रशिक्षक सहित ४ पदका लागि दरखास्त आह्वान गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

नेपाली कांग्रेस इतिहासमा सीमित नहोस्

दुर्भाग्य! तपाईंको पार्टीले २०४६ को जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनका लागि तिनै वामपन्थीको सहयोग लिन पुग्यो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

डेबलाको पासमा रोनाल्डोको गोल, युभेन्टसको सहज जित

एजेन्सी– इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर युभेन्टसले लाजियोलाई पराजित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

कोरोनाको दैनिक संक्रमण संख्या घट्यो

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पछिल्ला दुई दिनको तुलनामा सोमबार केही घटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

बाढीपहिरो : लमजुङमा १३ परिवारलाई सुरक्षित ठाउँमा सारियो

लमजुङमा सुन्दरबजार, राईनास नगरपालिका, दूधपोखरी र दोर्दी गाउँपालिकाका १३ घर परिवार सुरक्षित स्थानान्तरण भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

तनहुँमा पहिरोले पुरिएर हजुरआमा-नातिनीको मृत्यु

तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा सोमबार पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

कोरोनाले २ हजार पत्रकारको रोजगारी गुम्यो, ७०० सञ्चारमाध्यम बन्द

नेपाल पत्रकार महासंघले कोरोना भाइरसले नेपाली सञ्चार क्षेत्रमा पारेको असरबारे नेपाली कांग्रेसको कोरोना अनुगमन समितिसँग छलफल गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

ब्राजिलमा कोरोनाबाट ८० हजारभन्दा बढीको मृत्यु, राष्ट्रपति र ३ मन्त्री संक्रमित

ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

टी-ट्वान्टी विश्वकप अर्को वर्षलाई सर्‍यो

अस्ट्रेलियामा आयोजना हुने तय भएको टी-ट्वान्टी विश्वकप क्रिकेट एक वर्ष पछि सरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

कोरोनाको भ्याक्सिनबारे डब्लुएचओले भन्यो– अझै लामो बाटो तय गर्न बाँकी छ

कोरोनाका लागि अहिले विश्वभर २३ वटा भ्याक्सिनमा काम भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोना भ्याक्सिन जनवरीसम्ममा बजारमा आउन सक्ने

विश्वभरि सस्तो र सहज रूपमा भ्याक्सिन उपलब्ध होस् भनेर आस्ट्राजेनेकाले संसारका सात देशबाट एकैचोटि उत्पादन गर्ने लक्ष्य राखेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

भदौ १ देखि हवाइ उडान खोल्ने सरकारको निर्णय

सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

भदौ १ बाट आन्तरिक हवाइ उडान सुरु हुने

सरकारले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्नका लागि तयारी गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

खासाको ‘केरुङ च्छो’ पोखरी भरिएर फुट्ने खतरा, भोटेकोसीमा बाढीको त्रास

चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ नामको पोखरीमा पानी भरिएपछि फुट्ने खतरा बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

१९५ असईको सईमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका १९५ जना प्रहरी सहायक निरीक्षक (असई) को प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७