मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • ब्राजिलमा कोरोनाबाट ८० हजारभन्दा बढीको मृत्यु, राष्ट्रपति र ३ मन्त्री संक्रमित

ब्राजिलमा कोरोनाबाट ८० हजारभन्दा बढीको मृत्यु, राष्ट्रपति र ३ मन्त्री संक्रमित

ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार त्यहाँ २० हजार नयाँ संक्रमित थपिएका छन्।

अमेरिकापछि ब्राजिल कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो।

त्यहाँका राष्ट्रपति पनि कोरोनाबाट संक्रमित भएका छन्। त्यसैगरी उनको सरकारका ३ जना मन्त्रीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

 

प्रकाशित: Jul 21, 2020| 06:18 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।