बुधबार, भदौ १०, २०८३

१९५ असईको सईमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका १९५ जना प्रहरी सहायक निरीक्षक (असई) को प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस भएको छ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

काठमाडौं- नेपाल प्रहरीका १९५ जना प्रहरी सहायक निरीक्षक (असई) को प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस भएको छ।

प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले रिक्त पदमा बढुवा सिफारिस गरेको हो।

प्रकाशित: Jul 20, 2020| 20:17 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।