बुधबार, भदौ १०, २०८३

कोरोनाको दैनिक संक्रमण संख्या घट्यो

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पछिल्ला दुई दिनको तुलनामा सोमबार केही घटेको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पछिल्ला दुई दिनको तुलनामा सोमबार केही घटेको छ।

गएको शनिबार र आइतबार विश्वभर २ लाख ६० हजार जना कोरोना संक्रमित थपिएकोमा सोमबार २ लाख ३० हजार जना थपिएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा १ करोड ४३ लाख ४८ हजार ८५८ जनामा कोरोना संक्रमण देखिइसकेको छ। त्यसैगरी मृत्यु हुनेको संख्या ६ लाख ३ हजार ६९१ पुगेको छ।

गएको डिसेम्बर अन्तिम साता चीनबाट सुरु भएको कोरोना भाइरस विश्वका २१६ देशमा फैलिसकेको छ।

प्रकाशित: Jul 21, 2020| 06:56 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।