बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश १ मा ३३ जना कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा शुक्रबार ३३ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

काठमाडौंमा १० जना कोरोना संक्रमित थपिए

काठमाडौंमा आज (शुक्रबार) कोरोना भाइरसका १० जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

आज १३३ संक्रमित थप, १०७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

लकडाउन खुलेपछि नागरिक जीवन थप जोखिममा : कांग्रेस

नेपाली कांग्रेसले लकडाउन खुलेपछि कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नागरिक जीवन थप असुरक्षित भएको ठहर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

प्रहरी भन्छ– विप्लव समूह छिन्नभिन्न

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको शक्ति छिन्नभिन्न भएको दाबी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

पुनर्निर्माण प्राधिकरणका दुई प्राविधिक घुससहति पक्राउ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङमा कार्यरत दुई प्राविधिक ४ लाख घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

प्रहरीमा जागिर लगाइदिने भन्दै साढे ३ लाख ठगी गर्ने पक्राउ

प्रहरीमा जागिर लगाइदिने भन्दै साढे ३ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

उद्योग वाणिज्य महासंघको निर्णयमा ‘नोट अफ डिसेन्ट’ किन ?

नेपाल उद्योग वाणिज्य महासंघले आगामी साउन २६ र २७ गते गर्ने भनिएको निर्वाचनसहितको साधारणसभा स्थगित भए पनि ५० प्रतिशत पदाधिकारीले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

नायिका साम्राज्ञीविरुद्ध भुवन केसीद्वारा मुद्दा दायर, १० करोड क्षतिपूर्ति माग

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा हालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

कैलालीमा थप ८ जनामा कोरोना पुष्टि

कैलालीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

पार्टी निर्णय व्यक्तिको खल्तीमा नहाल्न दाहालको चेतावनी

सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीले गरेको निर्णयको जस व्यक्तिले लिन खोजे त्यसले राम्रो परिणाम नदिने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

रत्नपार्क बोलाएर ६ तोलाको सिक्री र मोबाइल लुटपाट

काठमाडौंको रत्नपार्कबाट एक व्यक्तिले लगाएको ६ तोला सुनको सिक्री र २ थान मोबाइल बिहीबार साँझ लुटपाट भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

बार्सिलोनाले बेच्न चाहेका यी खेलाडी

क्लबले खेलाडी बेच्दा आर्थिक रुपले मात्र फाइदा हुँदैन, स्क्वाडमा कस्ता खेलाडी ल्याउने भन्नेबारे बाटो पनि खुल्नेछ। अहिलेका पनि केही खेलाडी क्विक सेटिएनको टिम योजनामा छैनन्। जहाँ कतिपय लोनमा बाहिर गएका...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

ओली–दाहालबीच स्थायी कमिटी बैठक सञ्चालनबारे छलफल

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा छलफल भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

विराटनगरमा गाडी चले, तर यात्रु आएनन्

सामान्य अवस्थामा विराटनगर बसपार्कबाट दैनिक ३ सयदेखि साढे ३ सय बस देशका विभिन्न भागका लागि छुट्ने गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का प्रदेश १ संयोजक किशोर धमलाले बताए ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

वीरगन्जमा अर्का कोरोना संक्रमितको मृत्यु

वीरगन्ज महानगरपालिकामा कोरोना संक्रमित एक महिलाको आज मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

आईपीएल सेप्टेम्बर १९ बाट ८ नोभेम्बरसम्म गर्न प्रस्ताव

इन्डियन प्रिमियर लिग (आईपीएल) युनाइटेड अरब इमिरेट्स (युएई)मा हुने तय भएसँगै आयोजकले प्रतियोगिताको मिति पनि प्रस्ताव गरेको छ। यो सिजनको टी–२० क्रिकेट आउँदो सेप्टेम्बर १९ बाट नोभेम्बर ८ सम्मका लागि...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

धार्मिक क्षेत्र खुला गर्न विश्व हिन्दू महासङ्घको माग

विश्व हिन्दू महासङ्घले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ–मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७