बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सेवाग्राहीका लागि काठमाडौंमा नयाँ नियम, १८ गतेदेखि लागू हुने

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन सामाजिक–भौतिक दूरी कायम गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीहरुका लागि नयाँ नियमको व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

आर्थिक प्रलोभनमा पर्ने चार प्रहरी निलम्बन

बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले आर्थिक प्रलोभनमा परेर जिम्मेवारी निर्वाह नगर्ने चारजना प्रहरीलाई निलम्बन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

कांग्रेस जेष्ठ राजनीतिज्ञ सभामा ४७९ जना मनोनीत (नामावलीसहित)

नेपाली कांग्रेसका सभापति देउवाले पार्टीको जेष्ठ राजनीतिज्ञ सभामा ४७९ जनालाई मनोनयन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

यी हुन् बैठक माग गर्दै हस्ताक्षर बुझाउने नेकपाका १५२ केन्द्रीय सदस्य

सत्तारुढ नेकपाका १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटीको बैठक माग गर्दै पार्टीमा हस्ताक्षर बुझाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

वीरगन्जमा दुई जना कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

सभापतिमा उम्मेदवारी दिन्छु : कांग्रेस महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

कांग्रेसमा महाधिवेशन कार्यतालिका सार्वजनिकपछि गठित विभाग खारेज गर्न देउवामाथि दबाब

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक भएपछि गठित विभाग खारेज गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको बृहत्तर हितमा लाग्न प्रहरीलाई आईजीपीको निर्देशन

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको बृहत्तर हितका लागि अग्रसर हुन सबै प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

एनसेलद्वारा हिसानअन्तर्गतका विद्यार्थीलाई अनलाइन कक्षाका लागि विशेष अफर

एनसेल प्राइभेट लिमिटेड र उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न...
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

कोरोना परीक्षण र उपचारका लागि एक महिना पुग्ने स्वास्थ्य सामग्री मौज्दात

कोरोना भाइरस परीक्षण तथा उपचारका लागि एक महिनालाई पुग्ने स्वास्थ्य सामग्री मौज्दात रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

राष्ट्र बैंकको निर्देशिकापछि घट्यो लघुवित्तको सेयर मूल्य

लगानीकर्ताले धमाधम लघुवित्तको सेयर बिक्री गर्न थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

कोरोना परीक्षणका लागि सिंहदरबारबाट स्वाब संकलन (तस्बिरहरु)

पीसीआर परीक्षणका लागि मोबाइल भ्यान प्रयोग गरी स्वाब संकलन गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

पञ्चकन्याको पीपीआर पाइपले पायो नेपाल गुणस्तर प्रमाण चिन्ह

नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

नबिल बैंकद्वारा स्क्यान एन्ड वीड्र सेवा सुरु

नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कुवेर कडायतलाई

काठमाडौं– नेपाल प्रहरीले प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

एआईजीमा बढुवा भएका शाही र कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– नेपाल प्रहरीको रिक्त दुई एआईजीमा बढुवा भएका निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

बस्तीमा बाढी पस्दा कैलालीमा चार बेपत्ता, सयौं घर डुबानमा

कैलालीको भजनी–त्रिशक्ति नगरपालिकामा डुबानमा परी चार जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

७२.७ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज

कोरोना संक्रमित भएकामध्ये बुधकोरोना संक्रमित भएकामध्ये बुधबारसम्म ७२.७ प्रतिशत उपचारपछि डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७